Main

सुशान र स्वप्निलको ह्याट्रिक, प्लानिङमाथि चर्च ब्वाइजको गोलवर्षा

२७ असार, काठमाडौं । सुशान थापा मगर र स्वप्निल दर्नालको ह्याट्रिक मद्दतमा एन्फा यू–१६ युथ लिगमा चर्च ब्वाइज क्लबले फराकिलो जित निकालेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई ९–० को विशाल अन्तरले पराजित गरेको हो। चर्च ब्वाइजको जितमा सुशानले ह्याट्रिकसहित पाँच गोल गरे भने स्वप्निलले तीन गोल गरे।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button