Main

आईएमईका ग्राहकलाई मौलाकाली र लुम्बिनी केबुलकारमा २० प्रतिशत छुट

काठमाडौं । आईएमईले विदेशबाट पठाएको रकम प्राप्त गर्ने सेवाग्राहीलाई केबुलकार यात्रामा विशेष छुट दिने भएको छ । आईएमई मार्फत कारोबार गरेका सेवाग्राहीले नवलपुरको गैंडाकोटमा रहेको मौलाकाली र रुपन्देहीको बुटवलमा अवस्थित लुम्बिनी केबुलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन्  । आईएमई मार्फत रकम भुक्तानी प्राप्त गरेको रसिद वा आईएमई पे मार्फत रकम प्राप्त गरेको डिजिटल रिसिप्ट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button