Main

आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

६ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज दिउँसो र राति गरेर दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स आमनेसामने हुनेछन् । खेल पौने ४ बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा सुरु हुनेछ । यी दुई टिम अंकतालिकामा शीर्ष चारमा रहेका छन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button