Main
आजदेखि ‘बिग बोस २०’ : सलमान खान होस्टमा फर्किँदै, मेरी कोमसहित १८ सेलिब्रिटीको चर्चा
मुम्बई । प्रतीक्षित भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस २०’ आज आइतबारदेखि सुरु हुँदैछ, जसमा सलमान खान पुनः होस्टका रूपमा फर्किँदैछन् । नयाँ सिजनमा सम्भावित सहभागीलाई लिएर चर्चा छ । ओलम्पिक पदक विजेता बक्सर मेरी कोम, अभिनेता अमन गान्धी र माही विज लगायतका सेलिब्रिटी यसपटक ‘बिग बोस’को घरमा प्रवेश गर्न सक्ने नामको चर्चामा छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।