Main
आज कुन प्रदेशको मौसम कस्तो ?
२० माघ, काठमाडौं । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले देशका केही भागमा बदलीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले…
– यस समाचारको श्रोत : Online Khabar हो ।