Main
आज प्रतिनिधि सभामा भूमिबाहेकका ५ अध्यादेश निर्णयार्थ पेस हुँदै
हिउँदे अधिवेशन सुरु भएको एक महिनापछि दोस्रोपटक भूमिबाहेकका ५ अध्यादेशलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । यसअघि भने ६ अध्यादेश प्रस्तुत गर्ने कार्यसूची रहेकोमा संसद सुरु हुनुअघि कार्यसूचीबाट हटाइएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।