Main
आज यस्तो छ सागसब्जी र फलफूलको मूल्य
३० असोज, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६१, आलु रातो प्रतिकिलो ५६, आलु रातो (भारतीय) प्रतिकिलो ३५, आलु रातो (मुडे) प्रतिकिलो ४७, प्याज सुकेको (भारतीय) प्रतिकिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।