Main

भेनेजुएलामा अभियान सञ्चालन गर्न सीआईएलाई ट्रम्पको अनुमति

३० असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सीआईएलाई अभियान सञ्चालन गर्न अनुमति दिएको बताएका छन्। ट्रम्पको यस कदमविरुद्ध दक्षिण अमेरिकी देशका नेताहरूले कडा आपत्ति जनाएका छन्। पछिल्ला हप्ताहरूमा अमेरिकी सेनाले क्यारिबियन सागरमा लागुऔषध तस्करीको आशंकामा कम्तीमा पाँच पटक धेरै जहाजहरूमाथि हमला गरेको छ । यी हमलाहरूमा परी २७ जनाको मृत्यु भएको छ। संयुक्त…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button