Main
आठौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यही वैशाख ५ र ६ गते हुने
२ वैशाख, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा आठाैँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यही वैशाख पहिलो साता हुने भएको छ । आयोजक नेपाल स्केटिङ तथा स्केटबोर्डिङले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोयोगिता बैशाख ५ र ६ गते हुने जानकारी गराएको हो । दुई दिन हुने प्रतियोगिता टोखा नगरपालिकास्थित स्केटर्स नेपाल स्केटपार्क,…
– यस समाचारको श्रोत : Online Khabar हो ।