Main

आन्दोलनरत डाक्टर र सरकारबीच आज साँझ वार्ता, तीन मन्त्री सहभागी हुने

२४ असार, काठमाडौं । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ । मंगलबार दिउँसो प्रारम्भिक संवाद गरेको सरकारले फेरि बस्नेगरी स्थगित गरिएको छ । स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच छलफल भएपछि आन्दोलनरत पक्षलाई बोलाइएको थियो । बैठकमा संघका अध्यक्ष डा.…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button