Main
सहकारीले ऋणीको अवस्था हेरेर वर्ष दिनलाई कर्जा पुनर्तालिकीकरण गर्न सक्ने
परिस्थितिजन्य कारण समस्यामा परी कर्जा नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइ मूल्यांकन गरी सहकारी संस्थाले ३ महिनाभित्र निवेदन लिई बढीमा एक वर्षसम्मका लागि पुनर्तालिकीकरण गर्न प्राधिकरण निर्देशन दिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।