Main
आर्मीले बागमतीलाई दियो २६३ रनको लक्ष्य
२६ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीन खेलहरू भइरहेका छन् । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेल भइरहेको छ । आर्मीले बागमतीलाई २६३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ७ विकेट गुमाएर २६२ रन…
– यस समाचारको श्रोत : Online Khabar हो ।