Main
कांग्रेस–एमालेलाई सुदन गुरुङको चेतावनी : जेन–जीको एकता भाड्न नखोज
६ कात्तिक, काठमाडौं। हामी नेपालका संयोजक सुदन गुरुङले जेन–जीहरूलाई विभाजित गर्ने प्रयास नगर्न राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्। बिहीबार माइतीघरमण्डलमा जेन–जी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा उनले जेन–जीहरूलाई विभाजित गर्ने प्रयासमा पूराना राजनीतिक दलहरू लागेको आरोप लगाए। ‘जेन–जीहरूलाई कमजोर बनाउने उनीहरूको रणनीति थियो। उनीहरूलाई लागेको होला हामीले उनीहरूको रणनीति बुझेका छैनौं,’ गुरुङले भने, ‘जेन–जीहरूलाई विभाजित…
– यस समाचारको श्रोत : Online Khabar हो ।