Main
आवासीय चिकित्सकको निर्वाह भत्ता सुनिश्चित, निःशुल्क पढ्न चाहनेले दुई वर्ष सेवा गर्नुपर्ने
१४ माघ, काठमाडौं । निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई निर्वाह भत्ता सुनिश्चित भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले निर्वाहको विषय टुंगो लगाएका हुन् । निजी मेडिकल कलेजमा सःशुल्क अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता…
– यस समाचारको श्रोत : Online Khabar हो ।