Main

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ताको निर्णय अब प्रधानमन्त्रीको ‘कोर्ट’ मा

निजी मेडिकल कलेजले स्नातकोत्तर तह (पीजी) का आवासीय चिकित्सकको निर्वाह भत्ता सरकारीसरह दिनुपर्ने सिफारिस सरकारी कार्यदलले गरेको छ । अब यो निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी प्रधानमन्त्री नेतृत्वको चिकित्सा शिक्षा आयोगमा पुगेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button