Main
आहारारा पोखरा गोल्डकप : पहिलो क्वाटरफाइनलमा पुलिस र ब्रिगेड ब्वाइज युके खेल्दै
२६ माघ, काठमाडौं । २४औं आहारारा पोखरा गोल्डकपअन्तर्गत क्वाटरफाइनलका खेलहरू शनिबारदेखि सुरू हुँदैछ । पहिलो क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब युकेबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ । पुलिसले उद्घाटन खेलमै आयोजक सहारा क्लब पोखरालाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । ब्रिगेड…
– यस समाचारको श्रोत : Online Khabar हो ।