Main

आहारारा पोखरा गोल्डकप : साविक विजेता आर्मीले चर्च ब्वाइजसँग खेल्दै

२८ माघ, पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको तेस्रो क्वाटरफाइनलमा सोमबार साविक विजेता त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ । ए डिभिजन लिग विजेता चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडनडेथमा पराजित गर्दै क्वाटरफाइनलमा खेल्न लागेको हो । गत वर्षको विजेता आर्मी भने बाई पाएर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button