Main
इंग्लिस प्रिमियर लिगमा लेस्टरमाथि आर्सनलको जित
३ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीमाथि २-० को जित हासिल गरेको छ । शनिबार साँझ भएको खेलमा आर्सनलले लेस्टरलाई उसैको मैदानमा हराएको हो । आर्सनलले दुवै गोल मिकेल मेरिनोले खेलको अन्त्यतिर गरेका थिए । ८१औं मिनेटमा पहिलो गोल गरेका उनले ८७औं मिनेटमा अर्को गोल गर्दै आर्सनललाई ३ अंक दिलाए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।