Main

इजरायली सेनाले नागरिकलाई दियो सुरक्षित स्थानबाट बाहिर निस्कन अनुमति

काठमाडौं । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले देशभरका नागरिकहरूलाई सुरक्षित स्थानहरूबाट बाहिर निस्कन अनुमति दिएको छ । तर सेनाले नागरिकलाई सुरक्षित स्थानबाट धेरै टाढा नजान पनि सचेत गराएको छ ।   बीबीसीका अनुसार इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरू रोक्न सैन्य कारबाही चलिरहेको भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न भनिएको केही समयपछि सेनाले उक्त कुरा बताएको हो ।  केही…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button