Main
इटाली पहिलोपटक आईसीसी टी-२० विश्वकपमा छनोट
२७ असार, काठमाडौं । नेदरल्याण्ड्स र इटालीले युरोप क्षेत्रीय छनोट पार गर्दै भारत र श्रीलंकामा हुने आगामी आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट भएका छन्। शुक्रबार भएको निर्णायक खेलमा नेदरल्याण्ड्ससँग ९ विकेटले पराजित भएपनि इटाली छनोट भएको हो । नेदरल्याण्ड्स पनि जितका साथ विश्वकपमा स्थान बनाउन सफल भयो । यस जितसँगै नेदरल्याण्ड्सले ४ खेलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।