Main
प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा लैजाने भन्दै १५ लाख असुलेर स्पेन लगिए युवा
प्रधानमन्त्री ओली समेत सहभागी हुन लागेको राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने भन्दै एनजीओको प्रतिनिधि बनाएर मानवतस्करीमा संलग्न गिरोहले नेपाली युवालाई स्पेन लगेको भेटिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।