Main
‘इनफ इज इनफ’
‘इनफ इज इनफ’ भनेर बाटोमा उभिने नागरिक समाजका लागि विषादीको प्रयोगले कति मानिस मर्नु आन्दोलन गर्न ‘इनफ’ हुनेहोला ! मान्छे खुवाएर बाघ पाल्न सकिन्न भन्ने प्रधानमन्त्रीज्यू विषादीले कति मानिस मर्नु सरकार प्रमुखको ध्यान आकर्षण गर्न ‘इनफ’ होला ?
– यस समाचारको श्रोत : Online Khabar हो ।