Main
इन्टर मायमी कोनकाकाफ कपको सेमिफाइनलमा पराजित
१८ वैशाख, काठमाडौं । अर्जेन्टाइन स्टार लियोनल मेसीको कप्तानीमा रहेको अमेरिकन क्लब इन्टर मायमी कोनकाकाफ च्याम्पियन्स कपको सेमिफाइनलको दुवै लेगमा पराजित हुँदै बाहिरिएको छ । दोस्रो लेगको खेलमा इन्टर मायामी क्यानडाको क्लब भ्यानकुभर ह्वाइटक्याप्स एफसीसँग ३-१ ले पराजित भएपछि समग्रमा ५-१ को नतिजामा पछि परेको हो । सेमिफाइनल पहिलो लेगमा पनि भ्यानकुभर ह्वाइटक्याप्स २-० ले…
– यस समाचारको श्रोत : Online Khabar हो ।