Main
इन्डोनेसियाले गाजाका दुई हजार घाइतेहरूको उपचार गर्ने
२३ साउन, काठमाडौं । इन्डोनेसियाले गाजाका दुई हजार घाइतेहरूको उपचार गर्ने भएको छ। इन्डोनेसियाका राष्ट्रपति कार्यालयका प्रवक्ताले यसबारे जानकारी दिए पनि यी व्यक्ति इन्डोनेसिया कसरी पुग्ने भन्ने विवरण हालसम्म सार्वजनिक गरिएको छैन। इन्डोनेसियाले सिंगापुरको दक्षिणमा रहेको गलाङ टापुमा देशको रक्षा र परराष्ट्र मन्त्रालयको समन्वयमा एक स्वास्थ्य केन्द्र स्थापना गर्ने जनाएको छ । यस टापुमा संयुक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।