Main

गाजा नियन्त्रण गर्ने इजरायली निर्णय गलत : बेलायती प्रधानमन्त्री स्टार्मर

काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेटले गाजामा नियन्त्रण गर्ने निर्णय गरेकोप्रति ब्रिटेनका प्रधानमन्त्री कियर स्टार्मरले प्रतिक्रिया जनाएका छन्। स्टार्मरले इजरायलको यो निर्णयलाई गलत बताउँदै यसबारे पुनर्विचार गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल एक्समा एक सन्देश पोस्ट गर्दै उनले भने, ‘गाजामा आफ्नो आक्रमणलाई अझै विस्तार गर्ने इजरायली सरकारको निर्णय गलत हो। हामी यसमा तुरुन्त पुनर्विचार गर्न उनीहरूलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button