Main
इरानका सैन्य केन्द्रमा अमेरिकाको आक्रमण, जोर्डन र बहराइनमा इरानको जवाफी हमला
१७ भदौ, काठमाडौं । अमेरिका र इरानबीचको तनाव पुनः उत्कर्षमा पुगेको छ। अमेरिकी सेन्ट्रल कमान्डले इरानका विभिन्न सैन्य अखडाहरूमा शृंखलाबद्ध आक्रमण पूरा गरेको जनाएको छ। सेन्ट्रल कमान्डले इरानका अखडाहरूमा मिसाइल प्रहार गरिएको भिडियोसमेत सार्वजनिक गरेको छ। अमेरिकी सेनाले इरानका हवाई प्रतिरक्षा केन्द्र, राडार प्रणाली, नौसैनिक अखडा, समुद्री बारुदी सुरुङ ओछ्याउने क्षमता भएका संयन्त्र र सञ्चार…
– यस समाचारको श्रोत : Online Khabar हो ।