Main

इरानले बहादुरीका साथ लडेको ट्रम्पको प्रतिक्रिया, रूस-चीनले के भने ?

१२ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धमा बहादुरी देखाएको बताएका छन् । बुधबार नेदरल्याण्ड्समा भएको नाटो सम्मेलनमा बोल्दै उनले इरानले बहादुरीका साथ लडेको बताएका हुन् । ट्रम्पले इरान तेलको व्यापार गरिरहेकोले आफूले चाहे त्यसलाई रोक्न सक्ने भए पनि त्यसो नगर्ने बताए । ट्रम्पलाई इरानमाथिको प्रतिबन्ध हटाउने बारे सोच्नुभएको हो भन्ने प्रश्नको जवाफमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button