Main
सुदूरपश्चिममा महिनामै २ करोडको अवैध सामान बरामद, लागुऔषधमा १२१ जना पक्राउ
१२ असार, धनगढी । प्रहरीले ६ असारमा कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बाट ठूलो परिणामको लागुऔषध खैरो हेरोइनसहित बरामद गर्यो । सुदूरपश्चिम प्रदेशमै पहिलोपटक एकै ठाउँमा ठूलो मात्रामा (२७३.२६० ग्राम खैरो हिरोइन) लागुऔषध बरामद गरेको हो । यो अहिलेसम्मकै रेकर्ड ब्रेक थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।