Main

उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ

१३ मंसिर, काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । गत वर्षभन्दा २० रुपैयाँ वृद्धि गरी नयाँ समर्थन मूल्य निर्धारण गरिएको हो । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ पुर्‍याइएको हो । सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button