Main
उच्च पदस्थमाथि धम्की : दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु
१९ मंसिर, काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई धम्कीको घटनामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । धम्की दिएका प्रकाश पाठक नाम गरेका व्यक्तिसँग कनेक्सन देखिएका तथा चिनजानका दुई व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । ‘धम्की दिने भनिएका व्यक्तिसँग चिनजान र सम्पर्क देखिएपछि सोधपुछका लागि कार्यालय ल्याएका हौं । अनुसन्धान…
– यस समाचारको श्रोत : Online Khabar हो ।