Main
राष्ट्रियसभा चुनाव : मतपत्रको पहिलो नम्बरमा एमाले, अन्तिममा श्रम संस्कृति पार्टी
आयोगका अनुसार २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गरेर चुनाव चिह्न प्रदान गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।