Main
उच्च रक्तचापको औषधि आफूखुसी घटबढ गर्दा के हुन्छ ?
‘उच्च रक्तचापको औषधि सकेसम्म खानु हुँदैन, खान सुरु गरेपछि कुनै हालतमा छोड्नु हुँदैन ।’ यही भ्रमका कारण अधिकांश नेपालीले उच्च रक्तचापको समस्या हुँदा समेत सजिलै औषधि सेवन गरेको पाइँदैन । कतिपयले भने औषधि सेवन गरिहाले पनि आफूखुसी औषधिको मात्रा घटबढ गरेको पाइन्छ । उच्च रक्तचापको औषधिले रक्तचापलाई घटाउँछ । कुनै औषधिले मुटुबाट निस्कने प्रेसरलाई कम…
– यस समाचारको श्रोत : Online Khabar हो ।