Main
उच्च शिक्षा विधेयक कानुन आयोगमा, विधि विज्ञान प्रयोगशाला विधेयक संसदमा
२३ पुस, काठमाडौं । उच्च शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक कानुन आयोग पुगेको छ । विधेयकमा भएका प्रावधानमा विरोध भएपछि कानुन मन्त्रालयबाट फिर्ता भएको थियो । ‘विधेयकलाई थप परिस्कृत गर्न कानुन आयोग पठाइएको छ,’ शिक्षा मन्त्रालयका उपसचिव पिताम्बर भण्डारीले भने । कानुन मन्त्रालयबाट फिर्ता भएपछि शिक्षा मन्त्रालयले विधेयकमाथि राय सुझाव मागेको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।