Main
उपचारमा लापरबाही गर्ने जनकपुरको मुस्कान अस्पतालमा ताल्चा
२७ माघ, जनकपुरधाम । उपचारमा लापरबाही गर्ने जनकपुरको पीडारीचोकमा रहेको मुस्कान अस्पताल बन्द भएको छ । बिनादर्ता सञ्चालित मुस्कान अस्पताल मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा अस्पतालमा सञ्चालकले शनिबार तालाबन्द गरेर साँचो सरकारलाई बुझाएका हुन् । गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका-५ की २५ वर्षीय बबिताकुमारी यादवको अहिलेसम्म होसमा नआएको घटना अनलाइनखबरबाट सार्वजनिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।