Main
उमागौरी सहकारी ठगी प्रकरण : सांसद पत्नीसँगै वडाध्यक्ष पनि फरार
सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।