Main
ऊनको स्वीटर : प्रेमिल ‘अटो भर्ने’ पुस्तालाई नोस्टाल्जिक बनाउने टिजर
सन् १९८० को दशकमा हुर्किएको पुस्तासँग एउटा प्रेमिल स्मृति अझै रहलपहल होला, अटो भर्ने । अपरिचितसँग सम्बन्धको हात बढाउने, रचनात्मक भावना पोख्ने र त्यसलाई संग्रहित गर्ने एउटा काइदाको चलन थियो यो । स्कुले जीवनको उत्तरार्द्धमा र कलेज जीवनको प्रारम्भमा धेरैले यस्तो अनुभव पक्कै लिए । किनभने बैंसालु उमेरमा यो एउटा अनिवार्य हिस्सा जस्तै थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।