Main
ऊर्जामन्त्री नयाँ दिल्ली जाने, मन्त्रिपरिषद्ले दियो स्वीकृति
१२ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसएको आठौं बैठकमा सहभागी हुने भएका छन् । आगामी कात्तिक १० देखि १३ गतेसम्म आयोजना हुने बैठकमा सहभागी हुन जान लागेका हुन् । उक्त बैठकमा जानका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । ‘कात्तिक १० देखि १३…
– यस समाचारको श्रोत : Online Khabar हो ।