Main

पूर्वक्रिकेटर मिथुन मनहास बने बीसीसीआईको नयाँ अध्यक्ष

१२ असोज, काठमाडौं । पूर्व भारतीय घरेलु क्रिकेटर तथा दिल्लीका पूर्व कप्तान मिथुन मनहास भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। बोर्डको ९४औं वार्षिक साधारण सभालेउनलाई ३७औं अध्यक्षको रूपमा चयन गरेको हो। गत अगस्टमा रोजर बिन्नीले पद छाडेपछि उपाध्यक्ष राजीव शुक्लाले कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका थिए। अब मनहास औपचारिक रूपमा अध्यक्ष बनेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button