Main
एआईलाई नियन्त्रणमा राख्ने उपाय खोज्दै यसका जन्मदाता, बनाउँदैछन् मेसिनको मनोविज्ञ
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का तीनजना प्रमुख प्रवर्तकहरूमध्ये एक क्यानाडाली वैज्ञानिक योशुआ बेन्जियोले विद्यमान एआई प्रणालीहरू सत्य बोल्नका लागि नभई आम प्रयोगकर्तालाई खुसी पार्न र मानिसजस्तो व्यवहार देखाउनका लागि मात्रै तयार पारिएको दाबी गरेका छन्। उनका अनुसार, अहिलेको एआई प्रविधिले सत्यता भन्दा पनि प्रयोगकर्ताको चाहना र भावना अनुसार प्रतिक्रिया दिन्छ। यसले मानिसहरूलाई भ्रममा पार्न सक्छ र…
– यस समाचारको श्रोत : Online Khabar हो ।