Main

राष्ट्रिय बुद्धिचाल सुरू : महिलातर्फ इशा गिरीको उत्कृष्ट प्रदर्शन

१३ माघ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५औं पुरुष तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरू भएको छ। हेटौंडामा सुरू भएको चेस च्याम्पियनसिपमा वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीले जित दर्ता गरेका छन्। २४औं राष्ट्रिय बुद्धिचाल विजेता राजनले पहिलो चरणको खेलमा ललितपुरका टाक्टिस मास्टर सरोज महर्जन माथि टेक्निकल खेल प्रदर्शन गर्दै पराजित गरेका छन्।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button