Main

एकघण्टामै प्रश्‍नपत्र बाहिरियो, चिट चोरेको भिडियो भाइरल

७ चैत, जनकपुरधाम । एसईई परीक्षाको पहिलो दिन नै मधेशका जिल्लामा पुरानै व्यथिति दोहोरिएको छ । एसईईको पहिलो दिन बिहीबार परीक्षा सुरु भएको एक घण्टामै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरियो । केही जिल्लाका केही परीक्षा केन्द्रमा खुल्लमखुला चिट चोरी भएका तस्वीर तथा भिडियो समाजिक सञ्जालबाट सार्वजनिक भए । प्रश्नपत्र बाहिरिएको विषयमा भने फरक-फरक सूचना आइरहेका छन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button