Main

एकता महाधिवेशनको विकल्प छैन : आरके शर्मा

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्रकुमार (आरके) शर्माले एकताको महाधिवेशनको कुनै पनि विकल्प नभएको बताएका छन् । एनआरएनए बेल्जियमद्वारा उच्चस्तरीय समितिका अध्यक्ष शेष घले तथा समितिका सदस्यहरूसँग  सोमबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै शर्माले एकता महाधिवेशनलाई सफल पार्न सक्दो सहयोग गर्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई आग्रह पनि गरे। केही समय अघि  प्रधानमन्त्री…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button