Main
एकदिवसीय क्रिकेटबाट स्टिभ स्मिथको सन्यास घोषणा
२१ फागुन, काठमाडौं । अस्ट्रेलियाका ब्याटर स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाको कप्तानी गरेका थिए । सेमिफाइनलमा भारतसँग पराजित हुँदै अस्ट्रेलिया च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो । त्यसको भोलिपल्टै उनले यस्तो निर्णय लिएका हुन् । स्मिथले अस्ट्रेलियाका लागि १७० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । सो…
– यस समाचारको श्रोत : Online Khabar हो ।