Main
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो
२० माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ । महासचिव घनश्याम भूसालका अनुसार ३० माघदेखि बस्ने तय भएको बैठक सरेको हो । अब ८ फागुनदेखि केन्द्रीय कमिटी बैठक बस्नेछ । स्थायी कमिटी र पोलिटब्यूरो बैठक पनि सरेको छ । नयाँ सूचना अनुसार ६ फागुनमा स्थायी कमिटी र ९ फागुनमा पोलिटब्यूरो बैठक…
– यस समाचारको श्रोत : Online Khabar हो ।