Main

एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव

२८  असोज, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गरेका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको बताए। एकीकृत समाजवादीले माओवादीसँग एकताको तयारी गरिहँदा ओलीले एमालेतर्फ आउन आग्रह गरेका हुन्। ‘कसैका चौतारीमा  छिर्न नजानुहोस्। यो मजबुत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button