Main

संविधानको किताब हेरेर अहिले निकास निस्कँदैन, चुनावमै जोड गरौं : माओवादी

२९ असोज, काठमाडौं ।  नेकपा माओवादी केन्द्रले संसद् पुनर्स्थापनाको माग गर्नेहरूलाई अहिलेको परिस्थिति ख्याल गर्न आग्रह गरेको छ । बुधबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रको तर्फबाट नेता हितराज पाण्डेले  यस्तो बताएका हुन् । उनले संविधानको किताब हेरेर अहिलेको निकास ननिस्कने बताए । नेता हितराज पाण्डेले जेनजी आन्दोलन इतिहासकै दुर्लभ घटना भएको बताए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button