Main
एक्सका प्यारोडी अकाउन्टविरुद्ध एलन मस्क कठोर, नयाँ नियम लागू हुँदै
सोसल मिडिया प्लाटफर्म एक्सले प्यारोडी अकाउन्ट नियन्त्रणका लागि कठोर नियम ल्याउने भएको छ । अप्रिल १० देखि लागू हुने गरी एक्समा यस्तो नियम लागू हुनेछ जस अनुसार अर्को कुनै व्यक्ति वा प्रयोगकर्ताको छद्मरुपयुक्त अकाउन्टहरुले सुरुमै प्यारोडी वा फेक जस्ता शव्दहरु राख्नैपर्नेछ । साथै यस्ता प्यारोडी अकाउन्टहरुमा सम्बन्धित व्यक्तिको वास्तविक तस्वीर पनि प्रयोग गर्न पाइने छैन…
– यस समाचारको श्रोत : Online Khabar हो ।