Main
एनआरएनए मध्यपूर्वले बाढी पीडितका लागि उठायो १ करोड
२० भदौ, पोखरा । भदौ १० गते भोटेकोशी हुँदै रसुवामा विनासकारी बाढीमा कतार, युएई, साउदी, बहराइनलगायतका देशमा काम गरिरहेका धेरै नेपालीका परिवार परेका छन् । धेरैका घर उजाडिएका छन्, धेरैले परिवार र आफन्त गुमाएका छन्, धेरैका घरखेत बगेका छन् । ‘घर, जमिन परिवारसँगै मध्यपूर्वी देशमा रहेका धेरै नेपालीका सपना र भविष्य पनि डुबेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।