Main
एनएमबी हाइब्रिड फन्ड एल–२ मा बिहीबारसम्म आवेदन दिन सकिने
काठमाडौं । एनएमबी हाइब्रिड फन्ड एल–२ मा बिहीबारसम्म आवेदन दिन सकिने भएको छ । एनएमबी क्यापिटलले २४ माघदेखि सामूहिक लगानी कोष एमएबी हाइब्रिड फन्ड एल-२ को इकाइ खरिदका लागि आवेदन माग गरेको थियो । क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याएको हो । एनएमबी म्युचुअल…
– यस समाचारको श्रोत : Online Khabar हो ।