Main

एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी अर्को सातादेखि हुने

१७ मंसिर, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले खेलाडी उत्पादनको उद्देष्यले ‘एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ । यसमा काठमाडौं उपत्यका छनौट प्रतियोगिता आइतबार सुरु हुँदैछ । उपत्यका छनौट प्रतियोगिता थिमि, भक्तपुरस्थित मिड भ्याली सेकेन्डरी स्कुलमा दुई दिन सञ्चालन हुने आयोजकले जनाएको छ । त्यसमा ८ स्कुलले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button